समाचार
सूचना तथा समाचार
| दस्तावेज | |||
|---|---|---|---|
करार सेवा सम्वन्धी सूचना ! |
प्रथम पटक प्रकाशित मिति २०७६/०९/२० गते |
|
|
सवारी साधन खरिद गर्ने सम्बन्धी सुचना ! |
(प्रथम पटक प्रकाशित मिति:२०७६/०८/२६) |
|
|
विद्यालयहरुको लेखा परिक्षण गर्ने सम्बन्धि सुचना ! |
विद्यालयहरुको लेखा परिक्षण गर्ने सम्बन्धि सुचना ! प्रकाशित मिति २०७६/७/१५
|
|
|
कम्प्युटर सिप परिक्षण तथा अन्तर्वार्ता सम्बन्धि सुचना ! |
MIS अपरेटर र फिल्ड सहायकको कम्प्युटर सिप परिक्षण तथा अन्तर्वार्ता मिति २०७६/७/२४ हुने ......
|
|
|
संक्षिप्त सुची प्रकाशन गरिएको सूचना ! |
|
||
सेवा करार सम्बन्धि सूचना ! |
सूचना प्रकाशित मिति : २०७६/५/१
|
|
|
राजपुर गाउँपालिकाको पाचौं गाउँसभाको आज सुभारम्भ |
, , , , |
असार १० २०७५/ राजपुर गाउँपालिकाको पाचौं गाउँसभाको आज सुभारम्भ भएको छ | गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा संचालन भएको गाउँसभामा आ.व. २०७५/०६६को आयव्ययको साथै सम्पन्न भएका नीति कार्यक्रम तथा योजनाको बारेमा प्रस्तुतीकरण भएको थियो साथै आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रमको अध्यक्ष के.सी.ले प्रस्तुत गर्नु भएको थियोे । गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बजेट साथै कार्यविधिको संक्षिप्त रूपमा प्रस्तुत गर्नु भएको थियो । सभाका सदस्यहरुले प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा टिप्पणी गर्नु भएको थियो | गाउँसभाले आब २०७६/०७७का लागि २६ करोड ६० लाख ११ हजारको बजेट बिनियोजन गरेको छ | अर्को सभा बैठकले संसोधन सहितको अन्तिम बजेट तथा नीति कार्यक्रमहरु पास गर्ने छ | सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गर्नु भएको थियो । |
|
अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धि सूचना ! |
|
||
सर्टलिस्ट प्रकाशन सम्बन्धि सूचना !! |
|
||
करारमा सेवा लिने सम्बन्धि सुचना ! |
|
|





